पदम गिरी ः धैर्यले स्ववियू सभापति, स्पिडले सांसद

विकल्प न्यूज/पर्वत मंसिर २६ गते । २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रसको तर्फबाट भवानीशंकर पौडेलले पर्वतमा टिकट पाए। पार्टीले टिकट दिए पछि प्रचारको लागि उनको तस्बिर सहितका पोष्टरले भित्ताहरु टालिए पनि। तर उनको त्यो टिकट मतदानको दिन सम्म रहन पाएन। आफ्नै पार्टीबाट उनलाई फिर्ता गरेर अर्जुन प्रसाद जोशीलाई उम्मेदवार खडा गरियो। पार्टीको यस्तो निर्णयमा पौडेललाई … Continue reading पदम गिरी ः धैर्यले स्ववियू सभापति, स्पिडले सांसद